म्याग्दी । म्याग्दीको तातोपानी कुण्डमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्नान गरेका छन् ।
आज (बुधबार) बिहान अन्नपूर्ण गाउँपालिका २ स्थित तातोपानी कुण्डमा अध्यक्ष प्रचण्डले स्नान गरेका उनको सचिवालयले जनाएको हो। पार्टीको कार्यक्रममा सहभागी हुन उनी मंगलबार म्याग्दी पुगेका थिए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २८ जेठ २०८२, ११ : ००
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मुलुकले सुगौली सन्धि यता यति ठूलो चुनौती सामना गर्नुपरेको थिएन: प्रचण्ड
राष्ट्रिय धान दिवस: कृषि नीति किसानमुखी बनाउन प्रचण्डको जोड
कम्युनिष्टबिच सहकार्य गर्न ढिला गरे दुर्भाग्य हुन्छ : प्रचण्ड
आज एउटै मञ्चबाट सम्बोधन गर्दै ओली-प्रचण्ड
एमालेसँग सदन, सडक र निर्वाचनमा सहकार्य हुन्छ: प्रचण्ड
‘प्रचण्ड’को स्वास्थ्यमा क्रमिक सुधार