काठमाडौं। नेपाल टेलिकमको प्रवक्ताको जिम्मेवारी रवीन्द्र मानन्धरलाई दिइएको छ । टेलिकमले मंगलबार एक विज्ञप्ति जारी गर्दै कम्पनीको केन्द्रीय कार्यालयस्थित प्रमुख व्यावसायिक अधिकृतको कार्यालयमा कार्यरत प्रबन्धक मानन्धरलाई कम्पनीको प्रवक्ता तोकिएको जानकारी दिएको हो ।
'नेपाल टेलिकमले कम्पनीको केन्द्रीय कार्यालयस्थित प्रमुख व्यावसायिक अधिकृतको कार्यालयमा कार्यरत प्रबन्धक रवीन्द्र मानन्धरलाई कम्पनीको प्रवक्ता तोकेकोले आमसञ्चारकर्मीहरूको जानकारीका लागि प्रेषित गरिएको छ,' जारी विज्ञप्तिमा भनिएको छ ।
उनलाई ०१-४२१०२०४, ९८५१३७१४१५ र इमेल ठेगाना [email protected] सम्पर्क गर्न सकिने कम्पनीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २७ जेठ २०८२, १३ : ४८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेपाल टेलिकमद्वारा ३० प्रतिशत लाभांशको घोषणा
नेपाल टेलिकमको आय र मुनाफा दुवै घट्यो
नेपाल टेलिकमको बिलिङमा समस्या
संविधान दिवसका अवसरमा नेपाल टेलिकमले यस्तो ल्यायो ‘अफर’
नेपाल टेलिकमको सीआरबीटी सेवा बन्द
निरन्तर घट्दो नाफाले सङ्कटोन्मुख टेलिकम सेवाप्रदायक