जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ

सफल खबर संवाददाता

सोमबार, २६ जेठ २०८२, १३ : ४५
जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ

पाँचथर । पाँचथरमा २३ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना प्रकाउ परेको छन् ।

फालेलुङ गाउँपालिका-७ पापुङदेन बस्ने ५३ वर्षीय रत्न कुमार आङवोलाई आइतबार दिउँसो जिल्ला प्रहरी कार्यालय पाँचथरबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । उनलाई हाल पक्राउ गरी आवश्यक कारबाही तथा  अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस