बाह्रवर्षीया गर्भवती गंगामाया अस्पतालमा

पत्रपत्रिकाबाट

मंगलबार, ०४ मंसिर २०७५, ०६ : ४९
बाह्रवर्षीया गर्भवती गंगामाया अस्पतालमा

हेटौँडा । गंगामाया चेपाङ १२ वर्षको उमेरमा आमा बन्न लागेको खबर सार्वजनिक भएपछि उहाँलाई अस्पताल लगिएको छ । 
प्रधानमन्त्री कार्यालयले गंगामायको उद्धार तथा उपचार गर्न जिल्ला प्रशासन मकवानपुरलाई निर्देशन दिएपछि राक्सिराङ गाउँपालिकाका अध्यक्ष राजकुमार मल्ल र उपाध्यक्ष निर्मला हिम्डुङगको समन्वयमा सोमबार साँझ हेटौँडा अस्पताल ल्याइएको हो । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस