काठमाडौँ । यातायात बन्दको मौका छोपेर राइड सेयरिङ एप प्रयोगकर्ताहरूले धेरै भाडा लिएको यात्रुहरूले गुनासो गरेका छन् ।
पठाओ र इनड्राइभ राइडरहरुले ‘अफलाइन बार्गेनिङ’ गर्ने गरेको गुनासो आएपछि प्रहरीले त्यसबारे उजुरी गर्न आग्रह गरेको छ ।
प्रहरी प्रधान कार्यालयले सूचना जारी गर्दै राइडरहरुलाई धेरै भाडा नलिन आग्रह गरेको छ । धेरै भाडा लिएको पाइए नजिकको ट्राफिक प्रहरी कार्यालय वा १०३ नम्बरमा फोन गर्न प्रहरीले आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १९ जेठ २०८२, १० : ५८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बालकुमारीमा लागुऔषध कारोबारी पक्राउ गर्न प्रहरीले चलायो गोली
नेपाल प्रहरीका ३६३ जवान सहायक हवल्दारमा बढुवाका लागि सिफारिस (सूचीसहित)
नेपाल प्रहरीका ५०९ इनिस्पेक्टरको एकसाथ सरूवा
पोखराका क्यासिनोमा प्रहरीको आकस्मिक निरीक्षण
प्रहरीका १३ जना एसपीमा बढुवा गर्न सिफारिस (सूचीसहित)
नेपाल प्रहरीका १३ जना डिएसपीलाई एसपीमा बढुवा गर्न सिफारिस