काठमाडौ । नेपाल प्रहरीका २८ जना वरिष्ठ उपरीक्षककाे सरुवा भएकाे छ।
गृहमन्त्री रमेश लेखकले शुक्रबार राति सरुवाको निर्णय गरेका हुन्।
काठमाडौँ ट्राफिक उपत्यका प्रहरी कार्यालयकाे प्रमुखमा नवराज अधिकारीलाई सरुवा गरिएकाे छ।
यसअघि यहाँ कार्यरत विनाेद घिमिरे डीआईजीमा बढुवा भएपछि खाली भएको थियो।
यस्तै लागुऔषध नियन्त्रण ब्युराेमा कृष्णप्रसाद काेइराला र मानव बेचबिखन नियन्त्रण ब्युराेमा कृष्णप्रसाद पंगेनीलाई खटाइएको छ।
हेर्नुहोस् सूची:






प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १७ जेठ २०८२, ०९ : ०१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एसएसपी विश्व अधिकारी डीआइजीपीमा बढुवा सिफारिस
५ एसएसपी डिआइजीमा बढुवा
दुई जना एसएसपीको सरुवा, ११ जनाको पदस्थापन
एसएसपीमा ६ जनासहित सशस्त्रका ७७ अधिकृतको बढुवा सिफारिस (सूचीसहित)
यी ११ एसएसपी डीआईजीमा बढुवा सिफारिस
सशस्त्रका ३ जना एसएसपीलाई डीआईजीमा बढुवा गर्न सिफारिस