काठमाडौँ । बुधवार मात्रै जेलमुक्त भएका काँग्रेस नेता मोहम्मद अफताब आलमलाई मस्तिष्कघात भएको छ।
आलमलाई मस्तिष्क घात भएपछि उपचारका लागि अन्नपूर्ण न्युरो अस्पतालमा भर्ना गरिएको छ। उनको अहिले आइसीयूमा राखेर उपचार भइरहेको छ ।
रौतहटमा भएको बम विस्फोट कसुरमा जिल्ला अदालतले जन्मकैदको फैसला गरिएका उनलाई उच्च अदालतले सफाइ दिएको थियो। आलम बुधवार साँझ ललितपुरस्थित नख्खु कारागारबाट रिहा भएका थिए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १६ जेठ २०८२, २१ : १३
लेखकबाट थप