काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपियाँ ५२ पैसा र बिक्रीदर १३७ रुपियाँ १२ पैसा कायम भएको छ।
युरोपियन युरो एकको खरिददर १५४ रुपियाँ ०७ पैसा र बिक्रीदर १५४ रुपियाँ ७५ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८३ रुपियाँ ८६ पैसा र बिक्रीदर १८४ रुपियाँ ६७ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १६४ रुपियाँ ९६ पैसा र बिक्रीदर १६५ रुपियाँ ६८ पैसा कायम गरिएको छ।
अष्ट्रेलियन डलर एकको खरिददर ८७ रुपियाँ ८७ पैसा र बिक्रीदर ८८ रुपियाँ २६ पैसा, क्यानेडियन डलर एकको खरिददर ९८ रुपियाँ ७० पैसा र बिक्रीदर ९९ रुपियाँ १४ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०५ रुपियाँ ८४ पैसा र बिक्रीदर १०६ रुपियाँ ३० पैसा निर्धारण गरिएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १६ जेठ २०८२, ०६ : ५०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर