मकवानपुर । मकवानपुरको भीमफेदी गाउँपालिका– ८ स्थित कोगटे खोलामा डुबेर एक किशोरको मृत्यु भएको छ ।
पौडी खेल्ने क्रममा काठमाडौं महाननगरपालिका– १२ लाजिम्पाटका १७ वर्षीय नामसोज हगङ्जबेगुको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता श्यामु अर्यालका अनुसार डुबेर अचेत भएका जबेगुलाई उद्धार गरी सिस्नेरीस्थित स्वास्थ्यचौकीमा लगिएकोमा उपचारका क्रममा मृत्यु भएको हो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १४ जेठ २०८२, ११ : ०१
लेखकबाट थप