काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक सुरू भएको छ । आइतबार पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा केन्द्रीय समिति बैठक सुरू भएको हो ।
बैठकमा पार्टी सभापति रवि लामिछानेमाथि लगाइएको प्रतिशोधपूर्ण झुठा मुद्दाको आगामी प्रक्रिया, भिजिट भिसा प्रकरण र गृहमन्त्रीको संलग्नता, पार्टीको आगामी कार्यदिशा र महाधिवेशन लक्षित क्यालेन्डर र तेस्रो स्थापना दिवसको कार्यक्रमबारे छलफल हुने बताइएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ११ जेठ २०८२, १५ : २४
लेखकबाट थप