काठमाडौँ । नेकपा एमालेको केन्द्रीय सचिवालयको बैठक सुरु भएको छ । ललितपुरको च्यासलस्थित एमाले पार्टी केन्द्रीय कार्यालयमा सचिवालयको बैठक सुरु भएको हो ।
बैठकमा समसामयिक राजनीतिक विषय, पार्टीको गतिविधि र सरकारको काम कारबाहीका विषयमा छलफल हुने बताइएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ११ जेठ २०८२, १५ : ०९
लेखकबाट थप