सूर्य नेपालले तिर्‍यो सबैभन्दा बढी कर, यस्ता छन् बढी कर तिर्ने कम्पनीहरु

पत्रपत्रिकाबाट

आइतबार, ०२ मंसिर २०७५, ०८ : ००
सूर्य नेपालले तिर्‍यो सबैभन्दा बढी कर, यस्ता छन् बढी कर तिर्ने कम्पनीहरु

काठमाडौं । नेपालका सबैभन्दा धेरै कर तिर्ने करदाताको सूची सार्वजनिक भएको छ । आन्तरिका राजश्व विभागले सातौं कर दिवसका अवसर शनिबार काठमडौंमा गरेको कार्यक्रममा सबैभन्दा धेरै कर तिर्ने करदाताका सूची सार्वजनिक गरेको हो । 
विभागले क्षेत्रगत हिसाबमा सबैभन्दा धेरै कर तिर्ने १५ करदाताको सूची सार्वजनिक गरेको हो ।  सूचीको पहिलो नम्बरमा सूर्य नेपाल प्रा. लि. परेको छ ।   यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ । 

प्रतिक्रिया दिनुहोस