काठमाडौँ । अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले आज विभिन्न कार्यक्रम गरेर ६१ औँ स्थापना दिवस मनाउँदै छ ।
यसै अवसरमा नेकपा (एकीकृत समाजवादी) निकट अनेरास्ववियुले ‘वर्तमान राजनीतिक अवस्था र युवा विद्यार्थीको भूमिका’ विषयक विचार गोष्ठी आयोजना गरेको छ ।
काठमाडौँको भृकुटीमण्डमा बिहीबार हुने कार्यक्रममा नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डे, माओवादी केन्द्रका सचिव शक्तिबहादुर बस्नेत तथा नेकपा एमालेका केन्द्रीय सदस्य माधव ढुङ्गेललगायत सहभागी हुने अनेरास्ववियुले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०१ जेठ २०८२, १० : ०२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
स्नेहा केसीले पाइन् अनेरास्ववियुको निर्वाचित कमिटीमा सर्वाधिक मत
अनेरास्ववियु अध्यक्षमा सुजन कडरिया विजयी : को को भए निर्वाचित ?
अनेरास्ववियुको नयाँ नेतृत्व चयनका लागि मतदान सुरु
अनेरास्ववियुको नयाँ नेतृत्व चयनका लागि आज मतदान
अनेरास्ववियुको निर्वाचन कार्यतालिका संशोधन, आज राति ८ बजेदेखि मतदान हुने
अनेरास्ववियुको नेतृत्वमा सहमति नजुटेपछि निर्वाचन कार्यतालिका सार्वजनिक