काठमाडौं । पाकिस्तानले अहिले भारतले आक्रमण गरे पनि आफूहरू सेल्फ डिफेन्समा केन्द्रित रहेको जनाएको छ।
अमेरिकाका लागि पाकिस्तानी राजदूत रिजवान सइद सेखले अहिले प्रतिरक्षाको काम मात्र गरेको बताउँदै पहलगममा २६ जनाको ज्यान जाने गरी भएको घटनामा पाकिस्तानको कुनै संलग्नता नरहेको जनाए।
पाकिस्तानले भारतले प्रहार गरेको मिसाइल नास गर्नका लागि चीनमा बनेको एयर क्राफ्ट प्रयोग गरिएको बताए।
पाकिस्तानले आफूले नास गरेको ५ जेट मध्यका ३ फ्रान्समा बनेको समेत बताएको छ। यसैगरी प्रधानमन्त्री सेहबाज सरिफले यस समयमा आफ्नो पक्षमा रहेको कारण टर्कीका तैयब एर्डोगान प्रति आभार व्यक्त गरेका छन्

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २६ बैशाख २०८२, ०९ : १६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पाकिस्तानको क्वेटामा रेलमार्ग नजिक विस्फोट, २० जनाको मृत्यु, दर्जनौँ घाइते
४९१ जना कैदीसहित हजारौँ अफगान शरणार्थी पाकिस्तानबाट स्वदेश फिर्ता
पाकिस्तानमा अमेरिका–इरान वार्ता सुरु हुँदै
पाकिस्तानद्वारा अफगानिस्तानमा फेरि हवाई हमला, ४०० जनाको मृत्यु
रवि-बालेनलाई पाकिस्तानी प्रधानमन्त्रीले दिए बधाई
खामेनीको हत्यापछि पाकिस्तानमा प्रदर्शन, २० जनाको मृत्यु