काठमाडौँ । नेकपा एमालेकी सचेतक सुनिता बरालले प्रयोगविहीन २ हजार बढी सरकारी सवारी साधनको व्यवस्थापन गर्न सरकारको ध्यानाकर्षण गराएकी छिन् ।
सोमबार प्रतिनिधि सभामा बोल्दै उनले सरकारी निकायमा २ हजार बढी सवारी साधन प्रयोगमा छैनन् भन्ने तथ्यांक रहेको बताइन् । ती सवारी साधनलाई विद्युतीय सवारीमा बदल्न सकिन्छ कि वा के गर्न सकिन्छ भन्ने हेर्न आवश्यक रहेको उनले बताइन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २२ बैशाख २०८२, १२ : ३०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘सार्वजनिक संस्थाहरू नो एक्सन इज बेस्ट पर्फरमेन्सको मान्यतामा चले’: सुनिता बराल