काठमाडौ । नेकपा एमालेको सचिवालय बैठक आइतबार बस्दैछ ।
दिउँसो २ बजे च्यासलस्थित पार्टी कार्यालयमा बैठक बस्न लागेको हो।
बैठकमा समसामयिक विषय, सरकारको नीति तथा कार्यक्रमलगायतका विषयमा छलफल र समीक्षा हुने एमालेले जनाएको छ ।
यसअघि शनिबार संसदीय दलको बैठक समेत बसेको थियो ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २१ बैशाख २०८२, ०७ : ५९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एमाले अध्यक्ष ओलीमा अझै पलाउन नसकेको चेत !
‘राष्ट्रघाती अभिव्यक्तिको लागि प्रधानमन्त्रीले देशसँग माफी माग्नैपर्छ : एमाले
एमालेले बोलायो संसदीय दल र केन्द्रीय सचिवालय बैठक
जिल्ला प्रदेश तहमै अल्पमतमा पदैं ओली : बागमती, कोशीपछि लुम्बिनीका बहुमत नेताहरु पनि ओलीको विपक्षमा
चिकित्सा शिक्षा आयोगको बैठकमा पूर्वपदाधिकारीको सहभागितामाथि एमालेको आपत्ति
सुस्तामा एसएसबीको प्रवेश रोक्न सरकारसँग एमालेको माग