_ZClym1j2cX_20240914153648.jpg) 
                                    काठमाडौ । जनमत पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठक आज बस्दै छ ।
मंगलबार साँझ बस्ने बैठकमा नागरिक उन्मुक्ति पार्टी (नाउपा)सँगको पार्टी एकताका सम्बन्धमा आवश्यक निर्णय हुने प्रवक्ता डा. शरदसिंह यादवले बताए ।
जनमत र नाउपाबीच वैशाख १७ गते काठमाडौंमा पार्टी एकता घोषणा सभा हुँदैछ । त्यसअघि बैठक बस्न लागेको हो ।
 
                
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १६ बैशाख २०८२, १० : १०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जनमतले सोध्यो मधेशका मुख्यमन्त्री सिंहलाई स्पष्टीकरण
जनमतका ६ केन्द्रीय नेताद्वारा पार्टी परित्याग गरेको घोषणा
रूपन्देही-३ मा धनिराम चौधरीलाई उम्मेदवार बनाउने जनमतको निर्णय
संघीय लोकतान्त्रिक मोर्चाको बैठकमा जनमत सहभागी नहुने
७ दिने स्पष्टीकरणसहित जनमतले दुई नेतामाथि अघि बढायो अनुशासनको कारवाही
पहिचानवादी शक्ति एक ठाउँमा आउन नदिन रेशमलाई पक्राउ गरियो : जनमत