अत्तरिया (कैलाली) । कैलालीका किसानलाई सागसब्जीखेती घर खर्च चलाउने माध्यम बन्न थालेको छ । यहाँका किसान व्यावसायिक रूपमा सागसब्जीखेती गर्दै आएका छन् ।
सागसब्जीखेती बिक्रीमा समस्या नहुने बताउँदै उहाँले नजिकैको अत्तरिया बजारमा लगेर सागसब्जी बिक्री गर्ने गरेको जानकारी दिनुभयो । सागसब्जीखेतीबाट मनग्गे आम्दानी हुने उहाँले बताउनुभयो । सोही स्थानका धनलाल चौधरीले चार कट्ठा जग्गामा लामो समयदेखि व्यावसायिक सागसब्जीखेती गर्दै आएको बताउनुभयो । उहाँले भन्नुभयो, “आम्दानी प्रशस्त हुन्छ । सागसब्जीखेतीबाट वार्षिक रु दुई लाख बढी आम्दानी हुन्छ । गाह्रोसारो पर्दा ऋण लिनुपर्दैन ।”रासस
प्रतिक्रिया दिनुहोस
रासस
शनिबार, १३ बैशाख २०८२, १३ : ४६
लेखकबाट थप