काठमाडौं। आज संसदीय समितिबाट संघीय निजामती सेवा विधेयक पास गर्ने तयारी छ । प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको आजको बैठकबाट विधेयक पास गर्ने तयारी गरिएको हो ।
नेपाली कांग्रेसका सांसद दिलेन्द्र प्रसाद बडुका अनुसार ट्रेड युनियनको विषयमा रहेको विवाद पनि समाधान भएको छ । हाल रहेकै जस्तो ट्रेड युनियनको अधिकार कर्मचारीले निरन्तर पाउने गरी कानुन बनाउने विषयमा सहमति जुटेको हो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १० बैशाख २०८२, ११ : २५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
निजामती विधेयक विधायन समितिबाट पास
निजामती विधेयकमाथि समितिमा छलफल जारी, भदौ १७ भित्र पारित गर्ने तयारी
निजामती विधेयकमा ४३ जना सांसदले पेश गरे संशोधन प्रस्ताव
संघीय निजामती सेवा विधेयक प्रतिनिधि सभाबाट पारित
३ दिनभित्रै निजामती विधेयक संसदीय समितिबाट पास गर्ने सत्तारुढको तयारी