काठमाडौँ । निजामती विधेयक, २०८० संसदबाट सर्वसम्मत पारित भएको छ । राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदनमाथि छलफलका लागि प्रस्ताव पेश गर्दै सभामुखले उक्त विधेयक निर्णयार्थ प्रस्तुत गरेका थिए ।
संसदमा उपस्थित सांसदहरूको बहुमतले विधेयक पारित भएको हो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १५ असार २०८२, १४ : २९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
निजामती विधेयक विधायन समितिबाट पास
निजामती विधेयकमाथि समितिमा छलफल जारी, भदौ १७ भित्र पारित गर्ने तयारी
निजामती विधेयकमा ४३ जना सांसदले पेश गरे संशोधन प्रस्ताव
निजामती विधेयक आज पास गर्ने तयारी
३ दिनभित्रै निजामती विधेयक संसदीय समितिबाट पास गर्ने सत्तारुढको तयारी