काठमाडौँ। संघीय निजामती विधेयकमा ४३ जना सांसदले संशोधन प्रस्ताव पेश गरेका छन् ।
प्रतिनिधि सभाबाट पारित भएर राष्ट्रिय सभामा पुगेको विधेयकमा संशोधन प्रस्ताव परेको हो । प्रतिनिधि सभाबाट पारित हुँदा कर्मचारीको कुलिङ पिरियड सम्बन्धी व्यवस्थामा गडबडी भएको खुलासा भएपछि राष्ट्रिय सभामा गएर अड्किएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०५ साउन २०८२, १५ : ४५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
निजामती विधेयक विधायन समितिबाट पास
निजामती विधेयकमाथि समितिमा छलफल जारी, भदौ १७ भित्र पारित गर्ने तयारी
संघीय निजामती सेवा विधेयक प्रतिनिधि सभाबाट पारित