काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले जिल्ला प्रशासन कार्यालय काठमाडौँ अगाडि धर्ना दिएको छ । ६ बुँदे मागसहित मंगलबार राप्रपाका नेता कार्यकर्ताले जिल्ला प्रशासन कार्यालय काठमाडौँ अगाडि धर्ना दिएका हुन् ।
जिल्ला कार्यसमिति, काठमाडौँको अगुवाइमा राप्रपाका नेता कार्यकर्ताहरू काठमाडौँ प्रशासन अगाडि धर्ना बसेका हुन् । धर्नाका क्रममा राप्रपाका कार्यकर्ताहरूले ड्युटीमा खटिएका प्रहरीलाई फूल दिएका थिए ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०९ बैशाख २०८२, १४ : ४७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राप्रपाको केन्द्रीय महाधिवेशन मंसिरमा हुने
राप्रपा काठमाडौंका अध्यक्षसहित १०७ जनाले दिए सामूहिक राजीनामा
आजदेखि राप्रपाको केन्द्रीय समिति बैठक बस्दै
राप्रपा अध्यक्ष लिङ्देनलाई दिलविकास राजभण्डारीको खुला पत्र, केन्द्रीय कार्यालय खाली गर्न माग
सदन अवरोध अन्त्यबारे राप्रपा प्रमुख सचेतकको दुई विकल्पसहितको टिप्पणी
प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाउन राप्रपाको माग