पर्यटक भिसाको अवधि समान गराउँदै नेपाल-अमेरिका

पत्रपत्रिकाबाट

सोमबार, २६ कार्तिक २०७५, ०८ : १८
पर्यटक भिसाको अवधि समान गराउँदै नेपाल-अमेरिका

काठमाडौं  । नेपाल र अमेरिकाले एकअर्का देशका नागरिकलाई जारी गर्ने भिसाको अवधि समान गराउने तयारी थालेका छन् । 
आजको नयाँ पत्रिका दैनिकमा छापिएको समाचारअनुसार अमेरिकाकै प्रस्तावमा भिसामा पारस्पारिकता हुन थालेको हो । 
गृह मन्त्रालयले तयार पारेको प्रस्तावअनुसार अब नेपाल आउने अमेरिकी नागरिकले एकम वर्षमा १८० दिनको भिसाा पाउनेछन् ।
पर्यटक भिसामा अमेरिका जाने नेपालीले यसअघि नै न्यूनतम १८० दिनको भिसाा पाउँदै आएका छन् । 
 

प्रतिक्रिया दिनुहोस