काठमाडौँ । नेपाल प्रहरीले दुर्गा प्रसाईं हालसम्म पक्राउ नपरेको दाबी गरेको छ ।
प्रहरी प्रवक्ता दिनेश कुमार आचार्यले बिहीबार राति जारी गरेको विज्ञप्तिमा विभिन्न आपराधिक घटनामा संलग्न रही फरार प्रसाईं खोजीको सूचीमा रहेको र हालसम्म पक्राउ नगरेको उल्लेख छ ।
गृह मन्त्रालय स्रोतले भने प्रसाईं भारतमा पक्राउ परेको उल्लेख गरेको थियो । यस्तै प्रसाईंको सचिवालयले पनि फेसबुकमार्फत प्रसाईंले आसाम प्रहरी समक्ष आत्मसमर्पण गरेको उल्लेख गरेको थियो ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २८ चैत्र २०८१, ०७ : ४२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
दुर्गा प्रसाईँलाई पक्राउ गर्नुको आधार र कारण पेश गर्न सर्वोच्चको आदेश
दुर्गा प्रसाईँविरुद्ध अनुसन्धानका लागि तीन दिन म्याद थप
वीरगञ्जबाट दुर्गा प्रसाईँ पक्राउ
घण्टीमा भोट हाल्नेहरू एक महिनामै लुक्न थाले : दुर्गा प्रसाईँ
विद्यार्थी संगठन खारेज गर्ने आँट नगर्न सरकारलाई दुर्गा प्रसाईंको चेतावनी
दुर्गा प्रसाईँलाई थुनामुक्त गर्न आदेश