पाल्पा । पाल्पामा रुखबाट खसेर एक जनाको मृत्यु भएको छ।
बगनासकाली–७ नाच्नेडाँडाका स्थानीय ४२ वर्षीय दिलप्रसाद भट्टराईको रुखबाट खसेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ।
बुधबार बिहान घाँस काट्न घर नजिकैको रुखमा चढेका भट्टराई अचानक रुखबाट खसेका थिए। उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएकाे छ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १३ चैत्र २०८१, ०९ : ४५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भीरबाट लडेर एक वृद्धाको मृत्यु
सिकार खेल्ने क्रममा मकवानपुरमा एकको मृत्यु
माथिबाट खसेको ढुंगाले लागेर स्काभेटर सहचालकको मृत्यु
गोवाको नाइट क्लबमा सिलिन्डर विस्फोट : २३ जनाको मृत्यु
नदीमा ट्रक खस्दा चालकको मृत्यु
चितवनमा होटलको छतबाट खसेर किशोरीको मृत्यु