काठमाडौँ । राष्ट्रियसभा बैठक बिहिबार मध्यान्ह १२ बजेर १५ बजेसम्मका लागि स्थगित भएको छ । विपक्षी दलहरूले विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउनु पर्नाको कारण सरकारले दिनु पर्ने माग गर्दै दोस्रो बैठक पनि अवरोध गरेपछि अध्यक्ष नारायण दाहालले बैठक बिहिबार सवा १२ बजेसम्मका लागि स्थगित गरेका हुन् ।
बुधबार बसेको पहिलो बैठक पनि विपक्षी दलहरूले कुलमानलाई हटाइएको विषयमा प्रधानमन्त्रीले संसदमा आएर जवाफ दिनुपर्ने माग गर्दै अवरोध गरेका थिए ।
दोस्रो बैठकमा पनि सरकारका तर्फबाट प्रधानमन्त्रीले जवाफ नदिँदासम्म सदन चल्न नसक्ने भन्दै प्रतिपक्षी दलहरूलmे अवरोध कायमै राखेपछि अध्यक्ष दाहालले बैठक भोलिसम्मका लागि स्थगित गरेका हुन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १३ चैत्र २०८१, १६ : १४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राष्ट्रियसभा बैठकको समय परिवर्तन
राष्ट्रियसभाको बैठकमा प्रतिनिधिसभाका सांसद पुगेपछि…
राष्ट्रियसभा बैठक जेठ १४ गतेसम्म स्थगित
राष्ट्रियसभा बैठक जेठ १४ गतेसम्म स्थगित
यस्तो छ सोमबार बस्ने राष्ट्रियसभा बैठकको सम्भावित कार्यसूची
राष्ट्रियसभा बैठक प्रतिवेदन र विधेयक स्वीकृत गरेर सोमबारसम्म स्थगित