काठमाडौँ । डा. सिके राउत नेतृत्वको जनमत पार्टीले राष्ट्रिय परिषद् समितिको बैठक बोलाएको छ । प्रवक्ता डा. शरदसिंह यादवका अनुसार शुक्रबार बस्ने गरी बैठक बोलाइएको हो ।
बैठक पार्टी कार्यालय छेउमा रहेको सनराईज क्याफेमा बिहान ९ बजेदेखि सुरु हुने उनले बताए । बैठकमा पछिल्ला विकसित राजनीतिक घटनाक्रम, नाउपासँग गर्न लागेको एकतालगायतको विषयमा छलफल हुने जनाइएको छ ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १० चैत्र २०८१, १५ : ५९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
लुम्बिनीमा जनमतकी निलमले लिइन् सांसदको शपथ
जनमतले सोध्यो मधेशका मुख्यमन्त्री सिंहलाई स्पष्टीकरण
जनमतका ६ केन्द्रीय नेताद्वारा पार्टी परित्याग गरेको घोषणा
रूपन्देही-३ मा धनिराम चौधरीलाई उम्मेदवार बनाउने जनमतको निर्णय
संघीय लोकतान्त्रिक मोर्चाको बैठकमा जनमत सहभागी नहुने
७ दिने स्पष्टीकरणसहित जनमतले दुई नेतामाथि अघि बढायो अनुशासनको कारवाही