काठमाडौँ । रास्वपाका सांसद हरि ढकालले माउ पार्टीहरूले स्ववियू निर्वाचनको नाममा विद्यार्थीलाई उक्साएर भिडाइरहेको आरोप लगाएका छन्।प्रतिनिधि सभाको बैठकमा बोल्दै विद्यार्थीहरू टाउको फोराफोर गरिरहेको बताए।
उनले भने, ‘विद्यार्थीलाई लडाउँदै भिडाउँदै उक्साइरहेका छन्। युवा पुस्तालाई पक्ष र विपक्षमा भिडाएर घृणाको राजनीतिको लागि अब्बल बनाउँदै छन्।’
उनले स्ववियू निर्वाचनपछि आफूले जितेको पार्टीको क्याम्पस प्रमुख नभए राजीनामा माग्दै अनेक हत्कण्डा अपनाएर फेरि क्याम्पस बन्द गरिने बताए।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०५ चैत्र २०८१, १३ : ३५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रास्वपाको बन्दसत्र सकियो
रास्वपाको बन्दसत्र दिउँसो २ बजेदेखि सुरु हुने
रास्वपाका उम्मेदवारका प्रस्तावक–समर्थकका लागि ५ बुँदे मापदण्ड
रास्वपा महाधिवेशन : नेतृत्व नचुनिदैं मनोनितको लफडा
रास्वपाको बन्दसत्र आज, प्रतिनिधिलाई परिचयपत्र वितरण
रास्वपाको बन्दसत्र आजलाई स्थगित