 
                                    काठमाडौं । जनमत पार्टीको केन्द्रीय समितिको बैठकमा पाँच एजेन्डामा छलफल हुने भएको छ । आइतबार सुरु भएको केन्द्रीय समितिको बैठक सोमबार (भोलि) सकिने छ ।
महोत्तरीको बर्दीवासमा पहिलो दिनको बैठक सुरु भएको छ । बैठकका लागि पाँच एजेन्डा पेस भएको प्रवक्ता डा. शरदसिंह यादवले जानकारी दिए । यादवका अनुसार संगठनको सवलीकरण, नौलो गणतन्त्र कार्यान्वयन, संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत, संघीयता कार्यान्वयन, समान विचारधारा भएका पहिचानवादीहरूसँग एकीकरण लगायतका एजेन्डा छन् ।
बैठकमा प्रदेश सरकारको प्रभावकारीका सन्दर्भमा पनि छलफल हुने यादवले जानकारी गराए ।
 
                
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २५ फागुन २०८१, १२ : २३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जनमतले सोध्यो मधेशका मुख्यमन्त्री सिंहलाई स्पष्टीकरण
जनमतका ६ केन्द्रीय नेताद्वारा पार्टी परित्याग गरेको घोषणा
रूपन्देही-३ मा धनिराम चौधरीलाई उम्मेदवार बनाउने जनमतको निर्णय
संघीय लोकतान्त्रिक मोर्चाको बैठकमा जनमत सहभागी नहुने
७ दिने स्पष्टीकरणसहित जनमतले दुई नेतामाथि अघि बढायो अनुशासनको कारवाही
पहिचानवादी शक्ति एक ठाउँमा आउन नदिन रेशमलाई पक्राउ गरियो : जनमत