काठमाडौ । नेकपा माओवादी केन्द्रको एसिया प्रदेश संगठन समितिमा थप ११ जना सदस्य मनोनीत भएका छन् ।
मनोनीत हुनेहरुमा लक्ष्मण खनाल (युएई), राज देवकोटा (कतार), मोहन पौडेल (जापान), रामचन्द्र वाग्ले (साउदी अरब) हरि तमु (हङकङ), यामु थापा (ओमन), जीवन खतिवडा (दक्षिण कोरिया), रामु काफ्ले (बहराइन), राजन श्रेष्ठ (कुवेत), सोनु पन्थ (मकाउ) र समर खत्री (युएई) छन् ।
यसअघि उक्त कमिटीमा ४२ जना रहेकामा थपिएसँगै ५३ जना पुगेको समितिका अध्यक्ष शनिकुमार ओलीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २५ फागुन २०८१, ०९ : २३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्रीको अभिव्यक्तिविरुद्ध माओवादीले देशभर मसाल जुलुस निकाल्ने
माओवादी उम्मेदवार हरिजनमाथि हातपात गर्ने थप तीन जना पक्राउ
रोल्पामा विप्लव नेतृत्वको माओवादीका ३५ कार्यकर्ता नेकपा प्रवेश
काठमाडौं–२ को अनुभव, चितवन–३ लाई सुझाव : ‘विश्वास दिनुअघि काम हेर्नुहोस्’
‘सरकारले देशभर एकै चरणमा निर्वाचन गरोस्' : संयोजक दाहाल
शुल्क नतिरेको बहानामा परीक्षा दिन नदिने कार्य अमानवीय — अखिल क्रान्तिकारी चितवन