काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले ग्याल्पो ल्होसारको शुभकामना व्यक्त गरेकी छन् । सामाजिक सञ्जाल एक्सबाट उनले यो पर्व मनाउने स्वदेश तथा विदेशमा रहेका सबैमा हार्दिक शुभकामना व्यक्त गरेकी हुन् ।
मुलुकको हिमाली क्षेत्रमा बसोबास गर्ने समुदायले ड्रागन वर्षलाई बिदा गरी हर्षोल्लासका साथ सर्प वर्षलाई स्वागत गरेर ग्याल्पो लोसार मनाउने गरेका बताउँदै उनले एक्समा यस सर्प वर्षले हामी सबैलाई सुख, स्वास्थ्य, शान्ति र समृद्धि प्रदान गर्ने विश्वास व्यक्त गरेकी छन् ।


प्रतिक्रिया दिनुहोस
रासस
शुक्रबार, १६ फागुन २०८१, ११ : ४६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पूर्वराष्ट्रपति भण्डारीले गरिन् जलेर नष्ट भएको संघीय संसद भवनको अवलोकन
पूर्वराष्ट्रपति भण्डारी र प्रधानमन्त्री कार्कीबीच भेटवार्ता
सञ्चार मन्त्री खरेल र पूर्वराष्ट्रपति भण्डारीबीच भेटवार्ता
गृहमन्त्री र पूर्वराष्ट्रपति भण्डारीबीच भेटवार्ता
पूर्वराष्ट्रपति भण्डारीले प्रतिलिपि नागरिकता लिँदै
महिलाहरू नेतृत्व गर्न पूर्ण सक्षम छन् भन्ने अवस्था सिर्जना गर्नुपर्छ : पूर्वराष्ट्रपति भण्डारी