धनगढी । कैलालीको धनगढीस्थित चौराह सडकमा हरहर महादेव भन्दै चक्कु बोकेर हिँड्दै गरेका युवाले प्रहरीमाथि चक्कु प्रहार गरेका छन्।
स्थानीयको सहयोगमा प्रहरीले नियन्त्रणमा लिएर सोधपुछ गर्दा ती व्यक्ति धनगढी उपमहानगरपालिका १४ का ३६ वर्षीय टेकबहादुर टमटा भएको खुलेको छ।
कैलाली प्रहरीले टमटालाई हिरासतमा लिएर अनुसन्धान अगाडि बढाएको छ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ३० माघ २०८१, ०९ : २५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
१२ लाख मूल्य बराबरको साउदी रियालसहित एकजना पक्राउ
बैंकिङ कसुरमा वडाध्यक्ष महतो पक्राउ
नक्कली लाइसेन्स बोकेर १७ वर्षसम्म विमान उडाउने पाइलट वाल पक्राउ
जेन जेड आन्दोलनमा नख्खु कारागारबाट फरार कैदी म्याग्दीबाट पक्राउ
चितवनमा विभिन्न मुद्दाका १५ जना फरार प्रतिवादी पक्राउ
चेक अनादर मुद्दामा ग्रेटर नेपाल अभियन्ता फणिन्द्र नेपाल पक्राउ