काठमाडौं। उपप्रधान एवम अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारले संसद छल्न अध्यादेश नल्याएको बताएका छन् । शुक्रबार अर्थ समितिमा आयोजित छलफलमा उठेको प्रश्नको जफाव दिँदै अर्थमन्त्रीले यस्तो बताएका हुन् ।
उनले भने, ‘अध्यादेश गैरकानूनी र गैरसंवैधानिक अभ्यास होइन, संविधानले गरेको प्रबन्ध अनुरुप नै हामी अध्यादेशको बाटोमा हिँडेका हौं।’ अध्यादेश संविधानसम्मत रहेको भन्दै उनले सरकारले संसद छल्न सम्भव नै नरहेको बताए।
उनले भने, ‘संसद छलेर अध्यादेशको जिवन रहन्छ त ? जबकी हाम्रो प्रावधान नै त्यो अध्यादेश ६० दिन भित्र संसदमा प्रस्तुत भएर पारित हुनुपर्छ।’

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १८ माघ २०८१, १३ : ५३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रतिनिधिसभा बैठक बस्दै, बजेटमाथि उठेका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री
अर्थमन्त्री वाग्लेले किन यस्तो भने : ‘इतिहासकै ठूलो वित्तीय अपराधमा संलग्न समूहबाट प्रधानमन्त्री र म माथि आक्रमण भयो'
प्रतिनिधिसभा बैठक बस्दै, बजेटमाथिको छलफलमा उठेका प्रश्नको अर्थमन्त्रीले जवाफ दिने
अर्थमन्त्री वाग्लेले पत्रकारहरूसँग अन्तरक्रिया गर्ने
राष्ट्रपतिसमक्ष आगामी बजेटबारे अर्थमन्त्रीको औपचारिक ब्रिफिङ
प्रतिनिधिसभा बैठक बस्दै, अर्थमन्त्रीले आर्थिक सर्वेक्षण पेस गर्ने