एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अर्को निर्णय गरेका छन् । उनले बालबालिकाकालाई लिङ्ग परिवर्तन गर्ने कुरामा गरिने कुनै पनि किसिमका सहयोग रोक्ने निर्णय गरेका हुन् ।
यो निर्णय गरिए पनि यसमा धेरै कानुनी बाधा यथावतै छन्। बालबालिकालाई रासायनिक र सर्जिकल जोखिमबाट बचाउन यो निर्णय गरिएको जनाइएको छ ।
यो नीति अनुसार बालबालिकालाई लिङ्ग परिवर्तन गर्ने कुरामा सहयोग, आर्थिक सहयोग तथा उत्साहित गरिने काम गर्न पाइने छैन ।
यसले सङ्घीय सरकारले तेस्रो लिङ्गी तथा लिङ्ग परिवर्तन गरिएका तथा अल्पसङ्ख्यकहरूमा गरिएको सहयोग रकम समेत प्रभावित हुने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस
एजेन्सी
बुधबार, १६ माघ २०८१, ०९ : ००
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ट्रम्पको दाबी : दोहामा आज अमेरिका-ईरान वार्ता हुने
‘स्टेट अफ हर्मुज’मा शुल्क लगाए अमेरिका-इरान वार्ता अन्त्य हुने ट्रम्पको चेतावनी
अमेरिका र इरानबीच युद्ध अन्त्य भएको ट्रम्पको दाबी
अमेरिका-इरान वार्तामा थप प्रगति, अन्तिम निर्णय हुन बाँकी
इरानलाई ट्रम्पको कडा चेतावनी: 'समय घर्किँदैछ, छिटो सम्झौता नगरे केही बाँकी रहने छैन'
ट्रम्प र सीबीच बेइजिङमा वार्ता