एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोभिड भ्याक्सिन नलगाएका कारण सेनाबाट हटाइएकालाई फिर्ता गर्ने निर्णय गरेका छन्। सन् २०२१ देखि २०२३ मा भ्याक्सिन लिन अस्वीकार गरेका कारण आठ हजार सेनालाई हटाइएको थियो।
यसैगरी, सेनालाई दिइएको डाइभर्सिटी, इक्विलीटी र इन्क्लुजन वातको सुविधा कटौती हुने भएको छ।
उनले अमेरिकामा नौ हजारदेखि १५ हजार तेस्रो लिङ्गी सेना रहेको जनाएका छन्। सन् २०२१ मा राष्ट्रपति जो बाइडेनले सबैलाई समान व्यवहार गर्ने निर्णय गरेका थिए।
फ्लोरिडाको मियामीमा रिपब्लिकका सिनेटरलाई सम्बोधन गर्दै ट्रम्पले आप्रवासीलाई फिर्ता नपठाउने हो भने देशले धेरै आर्थिक भार सहनु पर्ने बताएका छन्।

प्रतिक्रिया दिनुहोस
एजेन्सी
मंगलबार, १५ माघ २०८१, ०७ : ५५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ट्रम्पको दाबी : दोहामा आज अमेरिका-ईरान वार्ता हुने
‘स्टेट अफ हर्मुज’मा शुल्क लगाए अमेरिका-इरान वार्ता अन्त्य हुने ट्रम्पको चेतावनी
अमेरिका र इरानबीच युद्ध अन्त्य भएको ट्रम्पको दाबी
अमेरिका-इरान वार्तामा थप प्रगति, अन्तिम निर्णय हुन बाँकी
इरानलाई ट्रम्पको कडा चेतावनी: 'समय घर्किँदैछ, छिटो सम्झौता नगरे केही बाँकी रहने छैन'
ट्रम्प र सीबीच बेइजिङमा वार्ता