काठमाडौँ । पर्याप्त भिजिबिलिटी नभएका कारण तराई क्षेत्रका तीन विमानस्थलको उडान अवरुद्ध भएको छ । भिजिबिलिटी नभएका कारण दिउँसो साढे १ बजेसम्म भद्रपुर, सिमरा र जनकपुर विमानस्थल ठप्प छन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार यी विमानस्थल क्षेत्रमा बाक्लो हुस्सु लागेको छ । जसले गर्दा विमान उडान र अवतरणका लागि पर्याप्त भिजिबिलिटी छैन।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १० माघ २०८१, १३ : ४९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
दुबई र रियादमा हुने क्याथे प्यासेफिकको उडान स्थगित
हुम्लाबाट हुने प्रत्येक उडानमा बिरामीलाई दुई टिकट अनिवार्य