काठमाडौँ । लुम्बिनी प्रदेशको प्रमुख सचिवको जिम्मेवारी बाबुराम अधिकारीले सम्हालेका छन्। मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय राप्ती उपत्यका (देउखुरी) मा प्रमुख सचिव अधिकारीलाई बुधबार स्वागत गरिएको हो ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव अणप्रसाद न्यौपाने, ईश्वरराज पौडेल लगायतका कर्मचारीहरूले प्रमुख सचिव अधिकारीको स्वागत गरेका थिए । यसअघि अधिकारी उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय सिंहदरवारमा कार्यरत थिए ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०९ माघ २०८१, १६ : २१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मधेश प्रदेश प्रमुखले बोलाएको सर्वदलीय बैठक सात दलीय गठबन्धनद्वारा बहिष्कार
इद पर्वले राष्ट्रिय एकतालाई बलियो बनाउने छ : प्रदेश प्रमुख मियाँ
भरतपुरमा जापानको योकोसुका सिटीका प्रमुखसहितको टोली
विद्युत् प्राधिकरण भरतपुर प्रमुखमाथि हातपात गर्नेलाई कारबाही गर्न माग
‘पर्वतीय क्षेत्रलाई जलवायु संकटबाट जोगाउन सहकार्य गर्नुपर्नेमा जोड’