काठमाडौँ । सरकारले दुई जना राजपत्रांकित विशिष्ट श्रेणीका दुई सचिवको सरुवा गरेको छ । माघ ७ गते बसेको मन्त्रिपरिषद् बैठकले न्याय सेवातर्फका २ सचिवको सरुवा गरेको हो ।
सरुवा सूचीअनुसार बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका सचिव लोकराज पराजुलीको महान्यायाधिवक्ता कार्यालयमा नायब महान्यायाधिवक्ता पदमा सरुवा भएको छ ।
यस्तै महान्यायाधिवक्ता कार्यालयमा नायव महान्यायाधिवक्ता रहेका खेमराज ज्ञवालीको बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगमा सचिव पदमा सरुवा भएको हो ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०९ माघ २०८१, १५ : ४६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
यस्ता छन् आज बसेको मन्त्रिपरिषद् बैठकका निर्णय
वैशाख महिनामा बसेको मन्त्रिपरिषद् बैठकका १०६ निर्णय सार्वजनिक
मन्त्रिपरिषद् बैठक बस्दै
सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु
यस्ता छन् मन्त्रिपरिषद् बैठकका चार निर्णय
यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य निर्णयहरू