काठमाडौँ । सरकारले मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ । माघ ७ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णय बुधबार सिंहदरवारमा पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिएको हो ।
सरकारका प्रवक्ता एवम् सूचना, सञ्चार तथा प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले बैठकका १५ वटा निर्णय सार्वजनिक गरेका हुन् ।
हेर्नुहोस् निर्णय :



प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०९ माघ २०८१, १५ : २३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मन्त्रिपरिषद् बैठकका चार मुख्य निर्णय सार्वजनिक
मन्त्रिपरिषद् बैठक केहीबरेमा बस्दै
मन्त्रिपरिषद् बैठक बस्दै
विपिन जोशीको परिवारलाई १० लाख सहयोग उपलब्ध गराउने सरकारको निर्णय
यस्ता छन् बागमती मन्त्रिपरिषद् बैठकका निर्णय
मन्त्रिपरिषद् बैठक जारी