काठमाडौ । एमालेबाट निस्कासित नेता भीम रावलले आगामी दिनमा खोल्ने पार्टीको नाम टुंगो लगाएका छन् ।
रावलले बिहीबार ‘मातृभूमि जागरण अभियान नेपाल’ पार्टी खोल्ने जानकारी गराएका हुन् ।
रावलले नयाँ पार्टी गठन प्रक्रिया भएको जानकारी दिँदै पार्टीको अवधारणा र संरचना समेत सार्वजनिक गरेका छन् ।
उनका अनुसार पार्टीको वडा, पालिका, प्रदेशदेखि केन्द्रसम्म संगठन निर्माण हुनेछ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०४ माघ २०८१, ०७ : ५७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
दक्ष जनशक्ति हटाएर राज्यलाई कमजोर बनाउने खेल भइरहेको छ : भीम रावल
प्रधानमन्त्रीलाई पदमा बस्ने अधिकार छैन : भीम रावल
हेलिकप्टरमा भाग्ने, जनता धम्क्याउने केपी ओलीहरूबाट सचेत हुनुस् : भीम रावल
सरकारले निर्वाचनको वातावरण बनाउनुपर्छ : भीम रावल
जनअधिकारको रक्षा र आर्थिक समृद्धिको मार्ग फराकिलो बनाउन लाग्छौँ : भीम रावल
भीम रावल आज नेपाली कम्युनिस्ट पार्टीमा समाहित हुने