काठमाडौँ । मोहन वैद्य किरण नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालले संविधान संशोधन सरकारको नौटङ्गी भएको बताएको छ । पार्टीका कार्यवाहक महासचिव सिपी गजुरेल (गौरव)ले वक्तव्य जारी गर्दै सरकारले संविधान संशोधनको नौटङ्गी गरेको टिप्पणी गरेको हो ।
‘नेपालमा साम्राज्यवाद तथा विस्तारवादका दलालहरुको नेतृत्वमा रहेको संसदीय व्यवस्था तथा प्रतिक्रियावादी राज्यसत्ता अन्तर्गत हुने कुनै पनि प्रकारको संविधान संशोधनको नौटङ्की आन्दोलित जनतालाई भ्रममा पार्ने र नेपाललाई सधैं वाह्य शक्ति केन्द्रहरुको अखडा बनाइराख्ने भ्रमजाल बाहेक अरु केही होइन ’, वक्तव्यमा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०३ माघ २०८१, ११ : २७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मोहन वैद्यले पदबाट दिए राजीनामा, महासचिवमा सीपी गजुरेल नियुक्त
मोहन वैद्यको पार्टीले भन्यो– प्रधानमन्त्रीले भारत भ्रमणमा राष्ट्रघाती सम्झौता गर्न सक्छन्
प्रचण्डले लिए मोहन वैद्यको स्वास्थ्य अवस्थाबारे जानकारी
वर्षमान पुन र ओनसरी घर्तीले लिए मोहन वैद्यलाई भेटेर स्वास्थ्य अवस्थाबारे जानकारी
राजावादीहरूले मैले जीवनभर गरेको संघर्षमाथि आक्रमण गरे : मोहन वैद्य
मोहन वैद्यको स्वास्थ्य सुधारोन्मुख