काठमाडौँ । अभिनेत्री तथा अभियन्ता आशिका तामाङ पक्राउ परेकी छन् । नेपाल प्रहरी उनलाई बुधबार दिउँसो स्वयम्भुबाट पक्राउ गरेको हो ।
जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी बसन्त रजौरेका अनुसार तामाङलाई अभद्र व्यवहारसम्बन्धी मुद्दामा नियन्त्रणमा लिइएको पुष्टि गरे । उनलाई थप अनुसन्धानका लागि गौशाला प्रहरी कहाँ लगिएको छ ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०२ माघ २०८१, १४ : २२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रास्वपाबाट आशिका तामाङको उम्मेदवारी तय
आशिका तामाङले गरिन् स्वतन्त्र उम्मेदवारी दिने घोषणा
उपसभापति भा'को मान्छे पार्टीको सदस्य होइन भन्ने ! : आशिका तामाङ