काठमाडौं । मधेस केन्द्रित राजनीतिक दलहरूले मोर्चा गठनको तयारी गरेका छन् । मोर्चा गठनका लागि गठित कार्यदलको बैठक आज बस्दै छ ।
कार्यदलको पहिलो बैठक आज बिहान ११ बजे काठमाडौंमा बस्दै छ ।
बैठकमा मोर्चा निर्माणको खाका तयार गर्ने, उद्देश्य निर्धारण गर्ने र साझा एजेन्डा तयबारे छलफल हुनेछ ।
मधेस केन्द्रित मुद्दामा एकजुट हुने मार्चामा मोटामोटी यसअघि नै सहमति भइसकेको छ ।
बैठकमा जनता समाजवादी पार्टी, जसपा नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी, जनमत पार्टी, जनप्रगतिशील पार्टी, राष्ट्रिय मुक्ति पार्टी, तराई मधेस लोकतान्त्रिक पार्टीका नेता बैठकमा सहभागी हुनेछन् ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०१ माघ २०८१, ०९ : ५३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मधेसमा उम्मेदवार बन्न दलका अध्यक्षको ताँती
मधेसी दलहरुको एकता समझदारी, तर अझै टुंग्गिएन पार्टी नाम, चुनाव चिन्ह्र र नेतृत्व
मधेस सरकारमा यसरी मिल्यो भागबन्डा : कांग्रेसलाई मुख्यमन्त्री, जसपालाई सभामुख, नेकपालाई तीन मन्त्रालय
सत्तापक्षका सांसद उपस्थिति नभएपछि मधेस प्रदेशसभा बैठक स्थगित
सर्वोच्चको परमादेशपछि मधेसमा राजनीतिक हलचल
मधेस प्रदेशका मुख्यमन्त्री यादवविरुद्धको रिटमाथि आज सुनुवाइ