काठमाडौँ । नेपाल प्रहरीको जनपद प्रहरीतर्फ २५ जना एसपीहरुलाई एसएसपीमा बढुवा गर्न सिफारिस गरिएको छ ।
सोमबार प्रहरी प्रधान कार्यालयमा बसेको बढुवा समितिको बैठकले बढुवा सिफारिस सूची प्रकाशन गरेको हो ।
बढुवा सूचीको पहिलो नम्बरमा रमेश थापा छन् । अजय केसी, अनुपम शम्शेर जवरा, बीरबहादुर बुढामगर र नवराज अधिकारीसहित २५ जना एसएसपीमा बढुवाका लागि सिफारिस भएका हुन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०१ माघ २०८१, ०७ : १४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
३३ जना एसएसपीको सरुवा, काठमाडौँमा दिलिप घिमिरे : अरु को कहाँ ? (सूचीसहित)
एसएसपी विश्व अधिकारी डीआइजीपीमा बढुवा सिफारिस
५ एसएसपी डिआइजीमा बढुवा
दुई जना एसएसपीको सरुवा, ११ जनाको पदस्थापन
एसएसपीमा ६ जनासहित सशस्त्रका ७७ अधिकृतको बढुवा सिफारिस (सूचीसहित)