काठमाडौं । परराष्ट्र मन्त्री आरजु राणाले हमासको नियन्त्रणमा रहेका नेपाली विद्यार्थी विपिन जोशीको रिहाइको पहल भइरहेको बताएकी छन्। अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा बोल्दै परराष्ट्र मन्त्री राणाले जोशी सकुशल रहेको बताइन्।
उनले भनिन्, ‘विपिन भाइ सकुशल हुनुहुन्छ, उहाँ फर्केर आउनुहुन्छ भन्नेमा ढुक्क छु। हामीले रिहाइका लागि पहल गरिरहेका छौं। मैले कतारको राजदूतसँग फोनमा कुरा गरेको थिए। उहाँले कतारको परराष्ट्र मन्त्रीसँग कुरा गराउँछु भन्नुभएको छ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २९ पुस २०८१, १२ : ५२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भियतनामकी उपराष्ट्रपति सुआनसँग परराष्ट्रमन्त्री राणाको भेटवार्ता
जलवायु परिवर्तन मानव सभ्यताकै सङ्कट हो : परराष्ट्रमन्त्री राणा
नेपालगञ्ज–दिल्ली सिधा उडानका लागि पहल गर्छु : परराष्ट्रमन्त्री राणा
इजरायलमा रहेका नेपालीको अवस्थाबारे परराष्ट्रमन्त्री राणाले लिइन् जानकारी
साझेदारी र कनेक्टिभिटी नेपाल–भारत साझा समृद्धिका आधार हुनुपर्छ : परराष्ट्रमन्त्री राणा
परराष्ट्रमन्त्री राणा र चिनियाँ विदेशमन्त्री वाङ यीबीच भेटवार्ता