काठमाडौँ । नेकपा माओवादी केन्द्रले १६ बुँदे समसामयिक प्रस्ताव पारित गरेको छ । आइतबारबाट सुरु भएको बैठकले समसामयिक प्रस्तावहरु पारित गरेर बैठक सकिएको प्रवक्ता अग्नि सापकोटाले बताए ।
माओवादीले सरकारले संसद छलेर अध्यादेशमार्फत राज्य सञ्चालन गर्ने, देश दुई दलीय तानाशाहीतर्फ लैजान खोज्ने सरकारको निरंकुश प्रवृत्तिको विरोध गरेको छ ।
माओवादीले तत्काल संसदको हिउँदे अधिवेशन बोलाउन पनि माग गरेको छ ।
सरकारले सहकारीको समस्या समाधान गर्नु भन्दा पनि सत्ता निकटकालाई जोगाएर विपक्षीलाई पूर्वग्रहपूर्ण व्यवहार देखाएको पनि माओवादीको निष्कर्ष छ ।
प्रस्ताव :
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २३ पुस २०८१, १९ : २१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
माओवादी केन्द्रले शनिबारदेखि मध्यपहाडी लोकमार्ग अभियान पुन: सुरु गर्दै
माओवादी केन्द्रको पदाधिकारी बैठक सुरु
माओवादी केन्द्रले आफ्नै उम्मेदवार उठाउने
सरकार अधिनायकवादतर्फ गयो: माओवादी केन्द्र
माओवादी केन्द्रले अब पार्टी कमिटीलाई श्रम तथा उत्पादन अभियानसँग जोड्ने
माओवादीले रोकेको मध्यपहाडी लोकमार्गको अभियान भदौ १५ बाट सुरु हुने