काठमाडौँ । काठमाडौँ महानगरपालिका–३२ कोटेश्वरबाट पेस्तोलसहित एकजना युवक पक्राउ परेका छन् । कोटेश्वरमा रहेको होटल ब्लिसपुलबाट ३३ वर्षी सनराइज खड्का पक्राउ परेका हुन् । उनी नरेफाँटमा बस्दै आएका छन् ।
उनको साथबाट एकथान पेस्तोल र ९ राउन्ड गोली बरामद गरिएको उपत्यका प्रहरी कार्यालयकी प्रमुख (एआईजी) किरण बज्राचार्यले बताइन् । उपत्यका प्रहरी कार्यालय र प्रहरी प्रभाग कोटेश्वरको टोलीले आरोपीलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १४ पुस २०८१, १३ : २२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
३ केजी ४३५ ग्राम लागू औषधसहित थाई नागरिक पक्राउ
डोल्पामा जडीबुटीसहित चार जना पक्राउ
भरूवा बन्दुक सहित एक जना पक्राउ
लागुऔषध सहित सात जना पक्राउ
राप्ती नदीमा अनुमतिविना माछा मार्ने पक्राउ
टिकटकबाट ठगी गरेको आरोपमा युवक पक्राउ