काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनल खेलमा जनकपुर बोल्ट्सविरुद्ध सुदूरपश्चिम रोयल्सले उत्कृष्ट सुरुआत गरेको छ ।
टीयु क्रिकेट मैदानमा जनकपुरविरुद्ध सुदूरपश्चिमले टस जितेर पहिला ब्याटिङ गरिरहेको सुदूरपश्चिमले ७ ओभरको खेल सकिँदा विना विकेटको क्षतिमा ५५ रन जोडेको छ ।
ओपनर विनोद भण्डारी २० बलमा २७ र सैफ अलि जैवले २२ बलमा २८ रन बनाएर खेलिरहेका छन् ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०६ पुस २०८१, १३ : ०८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
लुम्बिनीविरुद्ध पहिला ब्याटिङ गर्दै काठमान्डु
कर्णाली याक्सविरूद्ध टस जितेर पहिले फिल्डिङ गर्दै जनकपुर बोल्ट्स
काठमाडौँविरुद्ध पहिला बलिङ गर्दै पोखरा