काठमाडौं । लुम्बिनीले टस जितेर कर्णाली याक्सविरुद्ध पहिले बलिङ गर्ने निर्णय गरेको छ ।
प्लेअफ होडबाट बाहिरसकेको लुम्बिनी लिगकै अन्तिम खेल खेल्दैछ ।
कर्णाली याक्स लुम्बिनीलाई हराएर प्लेअफ यात्रा अझ बलियो बनाउने लक्ष्यमा छ । लुम्बिनी ५ खेलमा ४ मा हार व्यहोरिसकेको छ भने कर्णालीले ५ खेलमा ३ मा जित निकालेको छ ।
कर्णाली याक्स प्लेइङ ११ : देव खनाल, बाबर हायत, चाडविक वाल्टन, विलियम बोसिस्टो, जिसान मक्सुद, अर्जुन घर्ती, गुल्सन झा, सोमपाल कामी, नन्दन यादव, विपिन प्रसाद शर्मा, युनिस सिंह ठकुरी
लुम्बिनी लायन्स प्लेइङ ११ : आशुतोष घिरैया,अर्जुन साउद, रोहित पौडेल, टम मुर्स, सन्दिप जोरा, साद बिन जफर, बेन कटिङ, विकास आग्री, अभिशेष गौतम, तिलक राज भण्डारी, रामोन सिमोण्ड्स
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २८ मंसिर २०८१, ०९ : १०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
लुम्बिनीको दोस्रो जित, पोखरा पराजित
लुम्बिनीलाई जितका लागि पोखराले दियो १५१ रनको लक्ष्य
सुदूरपश्चिमले टस जित्यो, पहिला ब्याटिङ गर्दै लुम्बिनी
एनपिल : ब्याटिङ नचल्दा काठमाडौंसँग हार्यो लुम्बिनी
लुम्बिनीले टस जित्यो, काठमाडौँले पहिले ब्याटिङ गर्ने
एनपीएलमा लुम्बिनीले दियो कर्णालीलाई १५७ रनको लक्ष्य