काठमाडौं । आइतबार बिहान धादिङस्थित कृष्णभिरबाट ग्याँस बुलेट खस्दा सम्पर्कबिहिन भएका चालक सम्पर्कमा आएका छन् । भारतीय नम्बर प्लेटको ग्याँस बुलेट काठमाडौंतर्फ आउँदै गर्दा दुर्घटनामा परेको हो ।
बुलेट चालक सम्कर्पमा आएको धादिङका एसपी दिपेन्द्र शाहीले बताए । बेनिघाट रोराङ गाउँपालिका–५ स्थित सड्कबाट अनियन्त्रित भएर बुलेट करिब ६० मिटर तल खसेको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २३ मंसिर २०८१, १४ : १४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
दैलेखमा ट्याक्टर दुर्घटना: चालकको मृत्यु, सहचालक घाइते
कोइला बोकेको ट्रक त्रिशूलीमा खस्यो, चालकको मृत्यु, सहचालक घाइते
मोरङमा एम्बुलेन्स दुर्घटना, चालकको मृत्यु
सुरक्षाकर्मीलाई पैसा दिनुपर्छ भनी बढी भाडा लिने दुई जना अटो चालक पक्राउ